२०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले बहुदलीय प्रजातन्त्रको घोषणा गरेपछि कृष्णप्रसाद भट्टराईलाई संविधान निर्माणको ऐतिहासिक जिम्मा दिएका थिए। उनले सबै पक्षलाई समेटेर देश र जनताको इच्छाअनुसार समयमै नयाँ संविधानको निर्माण गरी आफ्नो एकवर्षे अन्तरिम शासनकाल सफलतापूर्वक सम्पन्न गरे, जसलाई नेपाली जनताले सदा स्मरण गरिरहनेछन्। त्यसपछिको पहिलो आमनिर्वाचनमा धाँधली गरेर कृष्णप्रसाद भट्टराईलाई हराएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा […]
No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other