काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’ को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ। निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने फिल्मका अभिनेता अशोक दर्जीले स्वर दिएका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other