काठमाडाैं। लामो समयदेखि रोकिएको नेपालगन्ज-पोखरा नियमित हवाई सेवा यहि भदौको अन्तिम हप्तादेखि पुनः सञ्चालन हुने भएको छ । निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यहि भदौ ३१ गतेदेखि नेपालगन्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको हाे । बुद्ध एयर नेपालगन्जका प्रमुख विनितविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएकाे छ। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
aviation and airlines
Unknown
Unknown