काठमाडौँ । सर्वोच्च अदालतले ‘सांसद विकास कोष’ (संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) का नाममा सांसदहरूलाई प्रत्यक्ष रूपमा बजेट खर्च गर्ने अधिकार दिनु संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्त वि...








_ufmo8stvl7_xyceyxrbf6_CvCBw1rk0X.jpg&w=3840&q=75)














_q0FSZoBmml.jpg&w=3840&q=75)



_YZC06uxEjs.png&w=3840&q=75)












_jngkj3r13m_7PHWnhfPpk.jpg&w=3840&q=75)





_xOu7dGKiBV.jpg&w=3840&q=75)











_hm7e2O0Es1.jpg&w=3840&q=75)






_hXuKAenRlA.jpg&w=3840&q=75)





_8eRXutyYt9.jpg&w=3840&q=75)



काठमाडौँ । सर्वोच्च अदालतले ‘सांसद विकास कोष’ (संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम) का नाममा सांसदहरूलाई प्रत्यक्ष रूपमा बजेट खर्च गर्ने अधिकार दिनु संविधानको मर्म र शक्ति पृथकीकरणको सिद्धान्त वि...
जनकपुरधाम । खाना पकाउने एलपीजी ग्याँसको देशभरि अभाव भएपछि जनकपुरको नगर क्षेत्रमा रहेका ग्याँस डिलरहरूमा अनुगमन तीव्र पारिएको छ । स्थानीय प्रशासनको सहयोगमा महेन्द्रनगरमा रहेको नेपाल आयल निगम इन्धन डिपो...
काठमाडौँ । सरकारले ३ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरिएको हो । जसअनुसार पोखरा महानगरपालिका प्रमुख प्रशा...
अबुजा । देशका विभिन्न भागबाट अपहरणमा परेका ३०८ जना नागरिकलाई सफलतापूर्वक उद्धार गरिएको घोषणा नाइजेरिया सरकारले गरेको छ । सरकारी अधिकारीहरूका अनुसार यो उद्धार गुप्तचर सूचनाका आधारमा सञ्चालन गरिएको संयु...
धादिङ । कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रहरी कार्यालय धादिङ लगातार तेस्रो पटक प्रथम भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले गरेको असार महिनाको कार्यसम्पादन मूल्याङ्कनमा धादिङले सबैभन्दा उत्कृष्ट क...
बेरुत । दक्षिण लेबनानमा हिंसा चर्किँदा कम्तीमा एक लेबनानी नागरिक र दुई इजरायली सैनिकको मृत्यु भएको छ । यस घटनाले दुवै देशबिच जारी युद्धविराम कार्यान्वयनसम्बन्धी वार्तालाई थप चुनौतीपूर्ण बनाएको छ । लेब...
काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्तले मनसुनजन्य विपद्बाट बर्सेनि सयौँ नागरिकले ज्यान गुमाउँदा पनि सरकारले पूर्वतयारीमा गम्भीरता नदेखाएको आरोप लगाएकी छन् । राष्ट्रिय सभा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रमा संरचनागत सुधारको प्रक्रिया अघि बढाएको छ। बिहीबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सच...
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार द...
काठमाडौँ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख ब्याटर कुशल भुर्तेललाई कम्पनीको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले आज प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र क्रिकेटर भुर्त...
काठमाडौँ । लामो समयदेखि निर्माणाधीन पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । तर, हालै निर्माण सम्पन्न भइसकेका कालोपत्रे सडकका केही खण्डमा सडक भासिए...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले मुलुकको स्वास्थ्य क्षेत्रको अवस्था गम्भीर रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पतालका रूपमा प्रयोग गर्न स्वीकृति दिएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्...
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले कन्सुलर सेवालाई थप आधुनिक र प्रभावकारी बनाउन ‘कन्सुलर प्रमाणीकरण अनलाइन आवेदन प्रणाली’ को शुभारम्भ गरेका छन्। मन्त्रालयमा आयोजित कन्सुलर प्रमाणीकरणका लागि ‘ने...
हिरोसिमा । जापानको हिरोसिमा सहरले अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवस मनाउँदै विश्व समुदायलाई आणविक हतियारको खतराबारे पुनः सचेत गराएको छ । यस अवसरमा हिरोसिमाका मेयर काजुमी मात्सुईले प्रमुख शक्...
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि सुरक्षा निकायका कर्मचारीहरूको नयाँ तलबमानमा नेपाल प्रहरी र नेपाली सेनाका प्रमुखहरूको तलबमा अन्तर रहेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअन...
ढाका । बंगलादेशका पूर्व क्रिकेट कप्तान शाकिब अल हसनको निवासमा झ्यालहरू फुटाउनुका साथै पेट्रोल बम प्रहार गरिएको छ। अपदस्थ प्रधानमन्त्री शेख हसिना सत्ताबाट हटाइएपछि पहिलोपटक सार्वजनिक रूपमा सञ्चारमाध्यम...
काठमाडौँ । काठमाडौँलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भुजाको बोरामा उक्त लागुऔषध लुकाइछिपाइ ल्याउँदै ग...
वाशिङटन डीसी । इरानसँग सम्भावित शान्ति वार्ता सहज नहुने अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बताएका छन् । बुधबार उनले बताएअनुसार शान्ति वार्ता भद्रगोल हुनेछ र निष्कर्षमा पुग्न समय लाग्नेछ । इरानको राजनीत...
चिरेबोन । इन्डोनेसियाको पश्चिम जाभा प्रान्तका नुन किसानहरूले एल निनोका कारण उत्पन्न खडेरीबाट प्रशस्त फाइदा उठाइरहेका छन् । अर्कोतर्फ, बाली उत्पादन गर्ने किसानहरू भने चर्को गर्मीका कारण लामो समयसम्म चु...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार बसेको शिक्षा...
पोखरा । नेपालका लागि इजरायली राजदूत शामुलिक एरि बासले पोखरादेखि दुवई सीधा उडन हुन सके इजरायली पर्यटक निकै बढ्ने बताएका छन् । बिहीबार पोखराका पत्रकारहरूसँग कुरा गर्दै उनले पोखरा–दुबई सीधा उडानले पर्यटन...
हेटौंडा । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) का लागि आवेदन दिने प्रशिक्षार्थीहरूको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा एक सूचना जारी गरेको छ।...
सिरहा । हालै सिरहा र सुनसरीमा भएको हिंसात्मक झडपमा मृत्यु भएका चार जनाको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ। साम्प्रदायिक तनाव अन्त्य गर्दै सामाजिक सद्भाव पुनर्स्थापित गर्ने उद्देश्यले उद्योग व...
स्याक्सोनी । जर्मनीको लाइपजिग हाले विमानस्थलमा विस्फोटक पदार्थ जडान गरिएको ड्रोन फेला परेपछि त्यसलाई सुरक्षित रूपमा निष्क्रिय गरिएको छ । घटनापछि जर्मनीका गृहमन्त्री अलेक्जान्डर डोब्रिन्डले यसलाई देशको...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले राजा ल्याउने सुझाव दिएपछि सात दल अग्रगामी मोर्चा बनाउन तम्सिएका छन् । उपेन्द्र यादव नेतृ...
पोखरा । मर्दी पदयात्रामा गएर सम्पर्कविहीन भएका तीनैजनालाई सकुशल उद्धार गरिएको छ । उनीहरूलाई छोमरोङ नजिकै मोदी खोलाबाट उद्धार गरिएको हो । मर्दी पदमार्ग स्थित बादलडाँडाबाट हराएका उनीहरू २ दिनसम्म सम्पर्...
काठमाडौँ । इङ्ग्ल्यान्डका विकेटकिपर–ब्याट्सम्यान जोस बटलरले टी–२० क्रिकेटमा नयाँ इतिहास रचेका छन् । ‘द हन्ड्रेड’ लिगमा उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै उनले टी–२० क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको...
क्यालिफोर्निया । अमेरिकी सर्च इन्जिन कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटले कृत्रिम बौद्धिकता (एआई)को क्षेत्रमा महत्त्वपूर्ण नेतृत्व परिवर्तन गरेको छ । कम्पनीले गुगल डीपमाइन्डका प्रमुख कार्यकारी अधिकृत ...
झापा । सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै छुट्टिने गरेको झापा जिल्ला अदालतको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन आर्थिक वर्षमा अदालतमा दर्ता भएका सम्बन्धविच्छेदका तीन...
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका उपकुलपतिको सर्टलिष्ट (अल्पसूची) मा परेका उम्मेदवारले अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी नहुने घोषणा गरेका छन् । उपकुलपतिका उम्मेदवार प्रा.डा.नीरञ्जन पराजुलीले निय...
नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सन् २०१३ को नाबालिगमाथि यौन शोषणसम्बन्धी मुद्दामा जन्मकैदको सजाय भोगिरहेका आशाराम बापूलाई तत्काल अन्तरिम जमानत दिन अस्वीकार गरेको छ । तर अदालतले उनलाई आफ्नो रोजाइ...
धनुषा । नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ। संघले बिहीबार नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा जनकपु...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालको स्वास्थ्य क्षेत्रका केही सूचकहरूमा उत्साहजनक सुधार देखिए पनि केही गम्भीर विषयहरू अझै ‘रेड जोन’मा रहेको बताएका छन्। ...
सन् १९६५ मा अमेरिकाको न्यु जर्सीस्थित बेल ल्याब्सको एउटा विशाल हर्न आकारको रेडियो एन्टेनामा काम गरिरहेका दुई युवा वैज्ञानिक आर्नो पेन्जियस र रोबर्ट विल्सन एउटा अनौठो समस्याले हैरान थिए। उनीहरूले आकाशक...
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित दुईवटा माध्यमिक विद्यालयका नयाँ भवनहरूको शिलान्यास गरिएको छ। नमोबुद्ध नगरपालिकाको श्री जनहित माध्यमिक विद्यालय र नमोबुद्ध–४ स्थित श्री जनक माध...
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले तय गरेका नीतिहरू कार्यान्वयन गर्ने महत्त्वपूर्ण स्थान मानिएको स्वास्थ्य सेवा विभागको नेतृत्व तीन महिनादेखि निमित्तको भरमा चलेको छ । स्वास्थ्य मन्त्रालयमा दुई जना अतिरि...
तेहरान । अमेरिकाले आफ्नो भूमिमा पुनः सैन्य आक्रमण गर्यो भने खाडी क्षेत्रका ऊर्जा पूर्वाधार, अमेरिकी सैन्य सम्पत्ति तथा अन्य रणनीतिक संरचनामाथि व्यापक जवाफी आक्रमण गर्ने चेतावनी इरानले दिएको छ । पाँच ...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिको चरम अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प...
तेहरान । इरानले स्ट्रेट अफ होर्मुज हुँदै जहाज आवतजावत पुनः पूर्ण रूपमा सञ्चालन गर्न ओमानसँग एउटा सम्झौतालाई अन्तिम रुप दिइरहेको छ । तर यस कामका लागि नयाँ समझदारी मात्र पर्याप्त नहुने इरानले स्पष्ट पा...
काठमाडौँ । नेपाली कांग्रेस भित्रको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको ‘राष्ट्रिय भेला’ तयारीका लागि ३२ उपसमिति बनाएर संयोजक चयन गरेको छ । भेलालाई व्यवस्थित र सफल बनाउन डा...
काठमाडौँ । कान्समा इतिहास रचेको फिल्म ‘इलिफेन्ट्स इन द फग’ सार्वजनिक प्रदर्शनमा आउने भएको छ । फिल्म १९ भदौबाट प्रदर्शनमा आउन लागेको हो । निर्माण युनिटले एक कार्यक्रम गर्दै फिल्मले ट्रेलर सहित प्रदर्शन...
काठमाडौँ – नेत्रहीन क्रिकेट संघ नेपालको पहलमा काठमाडौँमा अपाङ्गता भएका युवाहरूको खेलकुद सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सामुदायिक–आधारित समावेशी युवा खेलकुद क्लबको औपचारिक गठन भएको छ । क्लबले अप...
काठमाडौँ। नेपाली कांग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले मधेस प्रदेशको धनुषास्थित ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टरको निर्माण प्रक्रिया कहाँ पुग्यो भन्दै सरकारसँग जवाफ माग गरेका छन्। बिहीबार...
काठमाडौँ । जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन् । ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्...
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला पुनरवलोकन गर्ने अनुमति दिएको छ । प्रधानन्यायाधीश डा....
काठमाडौँ । काठमाडौँ उपत्यकाको यातायात संरचनामा दीर्घकालीन रूपमा परिवर्तन ल्याउने गरी गुरुयोजना तर्जुमा गर्न लागिएको छ । उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित र दिगो बनाउन तयार गरि...
काठमाडौँ । नेपाल सरकारले नेपाली सेनासहित निजामती कर्मचारी, प्रहरी र शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि...
काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले महानगरपालिका र उप–महानगरपालिका क्षेत्रमा व्यावसायिक रूपमा घरजग्गा कारोबार गर्ने फर्म, कम्पनी वा संस्थाहरूका लागि इजाजत पत्र लिन सार्वजनिक सूचना जारी गरेको...
काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले स्वास्थ्य क्षेत्रको सुधारका लागि खाद्य स्वच्छता र निरोधात्मक स्वास्थ्य प्रणालीलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। बिहीबार बसेको शिक्षा, स्वास...
भूमिका: उपलब्धिको समीक्षा र नयाँ प्रश्न नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो इतिहास बोकेको आन्दोलन हो। यस आन्दोलनले निरंकुशताविरुद्ध संघर्ष गर्यो, लोकतन्त्र स्थापना गर्यो, संविधान निर्माणमा ...
काठमाडौँ । पछिल्लो केही दिनयता अस्पतालहरूमा ज्वरोका लक्षण भएका बिरामीहरू आउने क्रम बढेको छ । वर्षासँगै ज्वरोका लक्षण देखिएका बिरामीहरू आउने गरेको अस्पतालहरूले बताएका छन् । वीर अस्पताल, सिभिल अस्पताल, ...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सवार ‘मरिन वन’ सैन्य हेलिकप्टर वासिङ्टनमाथिको उडानका क्रममा एउटा व्यावसायिक यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको हुन सक्ने घटनाको अमेरिकी अधिकारीहरूले छ...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बाँकी सम्पूर्ण बक्यौता आगामी भदौभित्र भुक्तानी गर्ने तयारी गरेको छ। प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा ...
बेइजिङ । चीनले अमेरिकाविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गरेको छ । बुधबार अमेरिका र यसका कम्पनीमाथि प्रतिबन्ध र निर्यात नियन्त्रणका उपायहरू घोषणा गरिएको हो । अमेरिकी सरकारले हालै चिनियाँ कम्पनीहरूविरुद्ध ...
काठमाडौँ । पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा मृत्यु भएका चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज ४ बजे नेपाल ल्याइएको छ । पाकिस्तानबाट अहिले उनको मात्रै शव न...
काठमाडौँ । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले दुर्गम क्षेत्रमा व्यावसायिक लगानी भित्र्याउन पुँजीको सुरक्षा र नाफाको सुनिश्चितता हुनुपर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा आयोजित अर्थ समित...
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको नयाँ तालिकाअनुसार प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकहरूको तलबमा वृद्धि...
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले उपचारको क्रममा विदेशमा रहेका पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने बताएका छन् । देउवानिकट नेता डा. महत...
काठमाडौँ । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले आफूहरूले गठन गरेको नयाँ राजनीतिक दलले हिन्दू अधिराज्य, संवैधानिक राजसंस्थाको पुनःस्थापना र लोकतान्त्रिक प्रणालीलाई मुख्य राजनीतिक एजेन्डाका रूप...
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)ले तामा र कोबाल्ट कन्सन्ट्रेटको निर्यातमा तत्काल प्रभाव हुने गरी प्रतिबन्ध लगाएको छ । सरकारले खानीबाट प्राप्त हुने खनिजको प्रशोधन स्वदेशमै गराउने र त...
काठमाडौँ । विदेशी विश्वविद्यालय तथा उच्च शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ । यसअघि त्रिभुवन विश्वविद्या...
लिस्बन । युरोपेली देश पोर्चुगलमा युरोप स्तरीय ‘एनआरएनए टी–१०’ क्रिकेट प्रतियोगिता–२०२६ हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको आयोजनामा आउँदो सेप्टेम्बर १४ देखि १६ सम्म राजधानी लिस्बनम...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग आफ्नो भाषा र शैली रुखो हुन पुगेको स्वीकार गर्दै माफी मागेका छन् । मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा भइरहेको छलफलका क्रममा सांसद...
काठमाडौँ । जेनजी अभियन्ता मिराज ढुंगानाले सरकारले नेपाली सेनालाई कमजोर बनाएको आरोप लगाएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले सेनालाई सस्तो बनाउने काम गरेको आरोप लगाएका ह...
रौतहट । लगातारको वर्षासँगै रौतहटको राजपुर नगरपालिका क्षेत्रमा बगेको लालबकैया खोलामा पानीको बहाव बढेपछि हुलाकी राजमार्ग डुबानमा परेको छ। सडकमाथिबाट बाढीको पानी बगेपछि स्थानीय बासिन्दा, यात्रु तथा सवारी...
काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधि सभाको आगामी एक महिनाको सम्भावित कार्यतालिका सार्वजनिक भएको छ। सचिवालयले सार्वजनिक गरेको साउन १५ देखि भदौ १५ गतेसम्मको कार्यतालिका अनुसार यस अवधिमा प्रतिनिधि सभाको बै...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने गरी नीति तथा कार्यक्रम तर्जुमा गर्ने भएको छ । विश्वविद्यालयको योजना परिषद्क...
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको समय सीमा औपचारिक निर्णय नै नगरी ‘सर्कुलर’ मार्फत १० दिन थप गरेको पाइएको छ । सदस्यता व्यवस्थापन समितिको बैठकले साउन १४ गतेसम्म म्याद थपेक...
तेहरान । विश्वकै महत्त्वपूर्ण ऊर्जा मार्गमध्ये एक होर्मुज जलडमरू पुनः सञ्चालन गर्ने विषयमा इरान र ओमानबीचको वार्ता निर्णायक चरणमा पुगेको छ । तर इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता भइरहेको भन्ने दाबी अस...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको पुँजीगत खर्च गर्ने क्षमतामा सुधार ल्याउन सरकारले नीतिगत र प्रक्रियागत परिवर्तन सुरु गरेको जानकारी दिएका छन्। बिहीबार सिंहदरबारमा आयोजित अर्थ समितिक...
काठमाडौँ । ललितपुरको ग्वार्कोमा बस दुर्घटनामा परेर मृत्यु भएकी महिलाको परिचय खुलेको छ । मृत्यु हुनेमा दोलखाको शैलुङ गाउँपालिका घर भएकी ४० वर्षीया जेनिसा लामा छिन् । बिहीबार कोटेश्वरबाट सातदोबाटोतर्फ ज...
सुर्खेत । कर्णालीमा सत्ताको साझेदार नेकपा एमालेले सरकार विस्तारदेखि अन्य कुरामा मुख्यमन्त्री मंगलबहादुर शाही अग्रसर नै नभएको बताएको छ । सरकारको नेतृत्व गर्ने व्यक्ति नै औपचारिक रुपमा संवादमा अग्रसर नह...
काठमाडौँ । जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाएका छन्। काठमाडौँमा...
नयाँ दिल्ली । भारतका वरिष्ठ पत्रकार तथा तहलका पत्रिकाका पूर्वप्रधान सम्पादक तरुण तेजपाललाई यौन उत्पीडन तथा बलात्कारसम्बन्धी मुद्दामा १० वर्षको कारावास र लाखौँ रुपैयाँ जरिवाना सजाय सुनाइएको छ । बम्बई उ...
अदालतले घटनाको पनि परीक्षण गर्दै फैसलामा विवेक घटनाको समयमा घर बाहिर रहेको र घटनाको ठीक अघि कुनै तात्कालिक उक्साहटको कार्य नदेखिएकाले उच्च अदालतले दिएको सफाइलाई नै न्यायोचित ठहर गरेको हो ।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।
law and judiciary
court ruling or verdict
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...