काठमाडौं – रक्षा बन्धनको अवसर पारेर भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक गरिएको छ। फिल्म प्रदर्शनको एक साताअघि निर्माण पक्षले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममार्फत चार मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा दिदीभाइबीचको आत्मीय सम्बन्धलाई केन्द्रमा राख्दै परिवार, समाज र भावनात्मक उतारचढावलाई प्रस्तुत गरिएको छ। ट्रेलरको मुख्य भूमिकामा नीता ढुंगाना र अशोक […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
movies and film
Unknown
Unknown