काठमाडौं । जिल्ला अदालत काठमाडौंले एनआईएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई ८० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बिहीबार अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown