काठमाडौँ । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिले देशभर सञ्चालनमा रहेका बाल सुधार गृहको भौतिक पूर्वाधार, क्षमता, जनशक्ति तथा त्यहाँ रहेका बालबालिकाको अवस्थाबारे विस्तृत प्रतिवेदन ४५ कार्यदिनभित्र पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको बैठकले देशभर सञ्चालित बाल सुधार गृहको भौतिक पूर्वाधार, स्वीकृत क्षमता र वास्तविक रूपमा रहेका बालबालिकाको संख्या स्पष्ट हुने गरी विवरण […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
investigation or inquiry
standard news report