काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ। महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बिहीबार बसेको शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए। विश्वकर्माका अनुसार शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी छ । उनले भने, […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown