काठमाडौं । नेपालमा तीन देशका १० हजारभन्दा बढी शरणार्थी रहेको नेपाल प्रहरीले जनाएको छ। शरणार्थीलाई लिएर सामाजिक सञ्जालमा भ्रामक टिकाटिप्पणी हुन थालेपछि प्रहरीले तथ्यांक सार्वजनिक गरेको हो। प्रहरीका अनुसार, भुटानी, तिब्बती र रोहिंगा शरणार्थी रहेका छन्। प्रहरीका अनुसार, सबैभन्दा बढी भुटानी शरणार्थी छन्। नेपालमा ६ हजार २७२ भुटानी शरणार्थी रहेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
immigration and citizenship
ongoing situation or routine update
news brief or ticker