भारतले विश्वबजारका लागि उत्कृष्ट प्रबन्धक, सफ्टवेयर इन्जिनियर र बैंकर त जन्माउन सक्यो, तर आफ्नै देशभित्र जनतालाई गुणस्तरीय आधारभूत शिक्षा र पोषण दिन नसक्दा देशको समग्र राष्ट्रिय उत्पादकत्व र औद्योगिक क्षमता संकुचित हुन पुग्यो ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
news analysis or context