काठमाडौं। काठमाडौं उपत्यकामा पोलमा गुजुल्टिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केबलका तार व्यवस्थापन गर्न तोकिएको समयसीमाभित्र काम नसकिएपछि इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अन्तिम पटकका लागि थप १५ दिनको समय मागेको छ। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा शुक्रबार बसेको सरोकारवाला निकायहरूको बैठकमा आइस्पानले काम सम्पन्न गर्न थप समय आवश्यक रहेको जानकारी दिएको हो। […]


The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
ongoing situation or routine update
standard news report