काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेतीलाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । बाराका बासिन्दा उप्रेती कानुन व्यवसायी हुन् । त्यस्तै, सरकारले पोर्चुगललाई काठमाडौंमा कन्सुलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको छ। […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other