बुटवल । नेपाल वायुसेवा निगमले रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो एउटा जहाजको ‘अपरेटिङ बेस’ राख्ने तयारी अघि बढाएको छ। त्यसको तयारीस्वरूप निगमले विमानस्थलबाट एयरबस ए–३२० को ‘बेस ट्रेनिङ फ्लाइट’ सञ्चालन गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनबमोजिम निगमले २०८३ वैशाख २७ गतेदेखि जेठ ३ […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
aviation and airlines
infrastructure development or completion
standard news report