जनकपुर। सुनसरीको देवानगन्ज घटनालाई लिएर मधेस प्रदेशका विभिन्न जिल्लामा भएको विरोध प्रदर्शनमा लाखौँ रुपैयाँको क्षति भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। १४ र १५ साउनमा भएको घटनामा सवारीसाधन तोडफोड, पसलमा आगजनीसहितका घटना भएका छन्। प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ। मधेस प्रदेशअन्तर्गत विभिन्न जिल्लामा विरोध प्रदर्शन भएको थियो […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report