काठमाडौँ । नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ। सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा पुस्तौँदेखि खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वर्ल्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो। परम्परागत सीप र व्यवसायलाई निरन्तरता दिँदै […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
business and corporate
Unknown
Unknown