काठमाडौं । नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहको भेलामा पार्टीका सबै तहका समिति, क्रियाशील सदस्यहरूको सूची तथा महाधिवेशन प्रतिनिधिमा महिला र युवाको प्रतिनिधित्व अनिवार्य गर्ने प्रस्ताव गरिएको छ। साङ्गठनिक समितिका संयोजक उमाकान्त चौधरीले प्रस्तुत गरेको पार्टी पुनर्संरचना तथा विधान परिमार्जनसम्बन्धी प्रस्तावमा केन्द्रदेखि टोल तहसम्म कम्तीमा एक तिहाइ महिला र कम्तीमा एक चौथाइ ३० वर्षमुनिका युवाको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
policy announcement or legislation
standard news report