हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ ले यस वर्षको गाईजात्रालाई लक्षित गर्दै गाईजात्रे कमेडी अडियो भिडियो सामग्री बालेन सरकार सार्वजनिक गरेका छन्। २०८३ सालको हास्यव्यग्यको पर्व गाईजात्राका अवसरमा रिजालले समसामयिक विषय, राजनीति, राजनीतिक दल तथा नेतामाथि व्यंग्य गर्दै नया“ कोसेली ल्याएका हुन्। ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको बालेन सरकारमा उनले सरकारलाई सल्लाह र सुझाव दिँदै खबरदारीसमेत […]

No locations extracted.
entertainment and pop culture
product launch or release
standard news report