Back to Feed3 days ago1 min readsports नेपाल ‘ए’ टोलीको अस्ट्रेलिया भ्रमण, टप एन्ड टी–२० शृंखलाका लागि बिदाइ
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियामा हुने टप एन्ड टी–२० शृंखलाका लागि नेपाल ‘ए’ टोलीको बिदाइ गरेको छ। आइतबार आयोजित कार्यक्रममा क्यानका उपाध्यक्ष रोशनकुमार सिंह, क्रिकेट निर्देशक विनोद दासलगायतको उपस्थिति थियो। नेपाली टोली सोमबार राति अस्ट्रेलिया प्रस्थान गर्नेछ। अस्ट्रेलियाको डार्बिनमा अगस्ट २१ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ। […]
All Coverage (1 Articles)
Entity Extraction
Persons Mentioned (16)
लोकेश बमअनिलकुमार साहदीपक डुम्रेरोशनकुमार सिंहदिनेश अधिकारीपवन सर्राफरशिद खानशाहब आलमआकाश चन्द नारायण जोशीविनोद दासकुशल भुर्तेलविपिन खत्रीरिजन ढकालतृतराज दासमयन यादवकुशल मल्ल
Organizations (2)
नेपाल क्रिकेट संघनेपाल ‘ए’ टोली
Locations (11)
किङ्समेनडार्बिनभिक्टोरियाबंगलादेशअस्ट्रेलियासाउथ अस्ट्रेलियातास्मेनियाएसीटी कोमेट्सहोबार्ट हरिकेन्स एकेडेमीकाठमाडौंन्युजिल्यान्ड
Primary Domain
sports and athletics
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
किङ्समेन
डार्बिन
भिक्टोरिया
बंगलादेश
अस्ट्रेलिया
+ 6 more locations