रूपन्देही । जन्मदिन सामान्यतया परिवार र आफन्तबीच मनाइन्छ । तर प्यूठानको गौमुखी गाउँपालिका–४, पुजामा फरक अभ्यासको सुरुवात भएको छ । गाउँमा सहाराबिहीनजस्तै रहेका ७६ वर्षीय समाजसेवी मरिचमान बुढामगर (आग्री) को जन्मदिन सिङ्गो गाउँ नै एकजुट भएर मनाए । सँगै उनलाई यो अवसरमा सम्मान, अभिनन्दन र सहयोग गरे । बढ्दो उमेर, कमजोर आर्थिक अवस्था र रुग्ण […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown