काठमाडौं– एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (आईडा) ले काठमाडौं विश्वविद्यालय (केयु)सँगको शैक्षिक साझेदारीमा सञ्चालन हुने दुईवर्षे स्नातकोत्तर कार्यक्रम ‘मास्टर इन इन्टरनेसनल अफेयर्स, इकोनोमी एन्ड डिप्लोमेसी (एमआइएइडी)’को पहिलो शैक्षिक सत्र (सेप्टेम्बर २०२६) का लागि आवेदन खुलाएको छ । अन्तर्राष्ट्रिय सन्दर्भमा विश्वस्तरीय दक्षता भएका युवापुस्ताका नेतृत्वकर्ता तयार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other