कैलालीको धनगढीस्थित नवदुर्गा मन्दिरमा कुटपिटबाट मृत्यु भएको घटनामा अदालतबाट दोषी ठहर भएका युवक १५ वर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–८ का ३० वर्षीय पवन श्रेष्ठ कञ्चनपुरबाट पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरस्थित लोकल भाले होटलबाट पक्राउ गरेको हो ।...

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
law and judiciary
arrest or indictment
standard news report