काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपद्बाट प्रभावितको खोज, उद्धार, राहत तथा पुनःस्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएकी छन्। पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालमार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकताअनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्पछिको पुनर्निर्माण तथा पुनःस्थापनालाई प्राथमिकता दिन आग्रह गरेकी छन्। […]

No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 2 more locations
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report