मुस्ताङ- कालीगण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन गरेको आरोपमा सात जना र उनीहरूले प्रयोग गरेका ट्याक्टर नियन्त्रणमा लिइएका छन्। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ स्थित एक्लेभट्टी नजिक कालीगण्डकी नदीको बगरबाट बालुवा उत्खनन तथा ओसारपसार गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। प्रहरीले बालुवासहित विभिन्न नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय मुस्ताङका […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report