काठमाडौँ । काठमाडौँको गोठाटारस्थित पहेँलो पुल नजिक शनिबार राति आगलागी भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार राति करिब ९:१५ बजे ट्रान्सफर्मरबाट आगलागी सुरु भएको हो । प्रहरीका अनुसार आगो फैलिँदै फर्निचर पसलसहित आसपासका व्यापारिक टहरामा पुगेपछि क्षति भएको छ । आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको […]

No persons extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
environment and climate
natural disaster or severe weather
standard news report