सिरहा । सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर ज्यान गुमाएका गणेश यादवको शव गाउँ पुर्याइएको छ । अस्पतालमा पोस्टमार्टमपछि शनिबार (साउन १६) साँझ करिब साढे ६ बजे हेलिकोप्टरमार्फत उनको शव औरही गाउँपालिका–२, तुलसियाही गाउँमा ल्याइएको हो । नेपाली सेनाको हेलिकोप्टरमार्फत ल्याइएको शव परिवारले एम्बुलेन्समा राखेर घर लगेका छन् । घरमा हिन्दु परम्पराअनुसार दाहसंस्कारपूर्वका विधि […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
other
other