काठमाडौं : ग्यास आपूर्ति सहज बनाउन सरकारले वितरण प्रणालीमै हस्तक्षेप गर्दै उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मात्रै एक थान सिलिन्डर लिनुपर्ने व्यवस्था गरेको छ। तर, आपूर्ति व्यवस्थापनको कमजोरी समाधान गर्ने नाममा सरकारले थपेको यो प्रक्रियाले उपभोक्ताको समस्या घटाउनुको साटो झन् सास्ती थपेको देखिन्छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय, काठमाडौंको समन्वयमा शनिबार पाँच स्थानबाट […]

law and judiciary
policy announcement or legislation
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...