काठमाडौं । सर्वोच्च अदालतसहित ६ वटा अदालतलाई ‘पाइलट अदालत’का रूपमा विकास गरिने भएको छ। सेवाग्राहीका मुद्दा–मामिला, न्यायसम्बन्धी सूचना र गुनासा तत्काल सम्बोधन गर्ने उद्देश्यले यस्तो प्रणाली लागू गर्न लागिएको हो। सर्वोच्च अदालतको फूलकोर्टले यससम्बन्धी योजना पारित गरिसकेको छ। योजनाअनुसार सर्वोच्च अदालत, उच्च अदालत पाटन, उच्च अदालत जनकपुर, उच्च अदालत जनकपुरको राजविराज इजलास, पर्सा जिल्ला अदालत […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
+ 1 more locations
Loading Map Engine...
law and judiciary
Unknown
Unknown