एकाबिहानै समाचार हेर्दा मन थाम्नै सकिनँ। सिमरा–जितपुरबाट आइतबार हराएकी सानी बच्ची तीन दिनपछि बलात्कारपछि हत्या गरिएको क्षतविक्षत अवस्थामा भेटिएको खबरले मनै बिचलित बन्यो। सञ्चार र सूचना प्रविधि, अझ सामाजिक सञ्जालका कारण आजकल संसारको कुनै कुनामा भएको घटना पनि क्षणभरमै सुन्न र देख्न सकिन्छ। पाकिस्तानमा १८ महिनाकी सानी बच्ची बलात्कारमा परेको घटना सेलाउन नपाउँदै आफ्नै सिमरामा […]

No persons extracted.
No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
Unknown
Unknown