काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवा अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले उक्त रकम तीनधारास्थित नबिल बैंकमा रहेको प्राधिकरणको खातामा जम्मा गरेको हो । एनसेलले भदौ १५ गतेसम्म बुझाउनुपर्ने नवीकरण […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown