काठमाडौं । देशका केही जिल्लामा आज (साउन २७ गते) आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो। महाशाखाका अनुसार सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोक तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव बढ्ने सम्भावना छ। ती क्षेत्रमा आकस्मिक […]

No persons extracted.
environment and climate
natural disaster or severe weather
breaking news or urgent update
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...