भक्तपुर- भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित रेसुङ्गा थकाली एण्ड किचेन होटलबाट अवैध हाब्रे अर्थात् रेड पाण्डाको छालासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेख ठाटीगाउँ गाउँपालिका–४ बस्ने २९ वर्षीय भुपेन्द्र बहादुर कठायत छन्। उनलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उक्त होटलमा रेड पाण्डाको छाला लुकाएर राखिएको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
arrest or indictment
standard news report