काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफू ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको बताएका छन्। रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले सामाजिक सञ्जालमा व्यक्त गर्ने हरेक अभिव्यक्तिलाई राजनीतिक सन्देशका रूपमा व्याख्या गर्न नहुने बताए। […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown