ब्लक बस्टर फिल्म परानका निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ को निर्देशनको अर्को फिल्म चिरञ्जीवी भवः को छयांकन ५१ दिनमा सकिएको छ।जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको फिल्मको धनकुटा, सुनसरी र काठमाडौंमा छयांकन गरिएको हो। निर्देशक आचार्यले फिल्मको छयांकनमा समय लिएर मेहनत गरेको बताएका छन्। अब पोस्ट प्रोडक्सनको काममा पनि उत्तिकै मेहनत गरेर दर्शकलाई मन […]

entertainment and pop culture
Unknown
Unknown
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...