काठमाडौं । विश्व प्रेस काउन्सिल संघ (डब्लुएपीसी)ले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । डब्लुएपीसीका अध्यक्ष डेभिड ओमवोयोले बिहीबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठलाई तत्काल र निःशर्त रिहा गर्न नेपाल सरकार, नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग माग गरिएको हो । श्रेष्ठ डब्लुएपीसीका दोस्रो उपाध्यक्षसमेत […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
media and journalism
arrest or indictment
standard news report