काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाभियोग प्रकरणको रिटमाथि अब आगामी भदौ १० गते सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले बुधबार, भदौ ३ गते बहस नसकिएपछि सो मुद्दा ‘हेर्दाहेर्दै’ को अवस्थामा राखेको थियो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले महाभियोग प्रकरणको रिट आगामी १० गते सुनुवाइका लागि तय गरिएको जानकारी दिए। उन अनुसार, रिट निवेदकतर्फका कानुनविद्हरूले पूर्वप्रधानन्यायाधीश […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
Unknown
Unknown