तनहुँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मन्त्री नियुक्त भएपछि पहिलोपटक आज बुधबार गृहजिल्ला तनहुँ जाँदै छन्। दुईदिने भ्रमणका क्रममा उनले जिल्लाका विभिन्न स्थानमा पुगेर स्थानीय बासिन्दा, उद्योगी–व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवालासँग भेटघाट र छलफल गर्नेछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापतिसमेत रहेका वाग्ले तनहुँ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report