काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियारमाथि राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिमा सांसद सिंहले अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा नभइ संवैधानिक निकाय भएकाले भन्दै राज्यका कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने बताएका हुन् । उनले अख्तियार आफैँ बिचौलियाहरूको संरक्षण गर्ने केन्द्रजस्तो बनेको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown