जनकपुरधाम । रौतहटको बौधिमाई नगरपालिका–७ स्थित बंकुल बजारमा तस्करीको सामान नियन्त्रणमा लिन पुगेको सशस्त्र प्रहरी टोलीमाथि तस्कर समूहले आक्रमण गरेको खुलेको छ । तस्कर समूहले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै सशस्त्र प्रहरी निरीक्षकको मोबाइलसमेत खोसेका थिए । घटना भदौ १ गते बिहान करिब ९ः५५ बजेको हो । भारतबाट अवैध रूपमा ठूलो परिमाणमा मोटरपार्टस ल्याइँदै गरेको […]

No persons extracted.
No organizations extracted.
No locations extracted.
other
Unknown
Unknown