काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत अवरुद्ध मुग्लिन-नारायणघाट-काठमाडौं सडक दुई तर्फी रपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ८ घण्टा लगाएर पहिरो पन्छाएसँगै आइतबार बिहान सवा ६ बजेपछि सडक सञ्चालनमा आएको जनाएकाे हो । शनिबार रातिदेखि चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारा पृथ्वीराजमार्गमा सडक माथिबाट रूखसहितको सुख्खा पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको थियो । […]

No persons extracted.
transportation and transit
ongoing situation or routine update
standard news report
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...