काठमाडौं । थाइल्यान्डबाट नेपालमा ११ किलोग्राम गाँजा तस्करी गर्न खोजेको आरोपमा तीन भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो शाखा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट खटिएको प्रहरी टोलीले थाइल्यान्डबाट लागूऔषध तस्करी हुन सक्ने आशंकामा यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको पञ्जाब राज्यको लुधियाना घर भएका ३० वर्षीय सोनी, […]





The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
crime and law enforcement
arrest or indictment
standard news report