विराटनगर । कोशी प्रदेशमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्र तथा प्रदेश तहका नेताहरूबीच मुख्यमन्त्रीको सरकारी निवासमा भएको बैठकले सरकार सञ्चालन र आगामी कार्यदिशासम्बन्धी चारवटा महत्त्वपूर्ण निर्णय गरेको छ। एमाले संसदीय दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतका अनुसार बैठकमा सरकार सञ्चालन, मन्त्रालयको कार्यविभाजन, बजेट पुनरावलोकन तथा प्रदेशको नीतिगत प्राथमिकताका विषयमा छलफल भएको […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
other
standard news report