काठमाडौं । २४औँ बोत्ले स्मृति दिवसको अवसरमा नेपाली कम्युनिष्ट पार्टी दोलखाले काठमाडौंमा सोमबार आयोजना गरेको विचार गोष्ठी तथा सम्मान कार्यक्रम रहेको छ । कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, एमाले महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी छन् । दोलखाको काटाकुटीस्थित बोत्ले गाउँमा जनयुद्धको समयमा सेनाबाट मारिएका १५ जनाको सम्झना र सम्मानमा […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
political debate or town hall
standard news report