आफूलाई उच्च शिक्षा दिएको संस्थाभित्र सेवा गर्न पाउनु विद्यार्थीका लागि नौलो विषय होइन तर एकै संस्थामा पढेर सोही संस्थामा सेवा गर्दागर्दै उच्च नेतृत्वमा पुग्ने व्यक्ति भने बिरलै भेटिन्छन् । यस्तै व्यक्तिमध्येका एक हुनुहुन्छ– प्राडा विवेक बराल । बरालले काठमाडौँ विश्वविद्यालय (केयु) बाट उच्च शिक्षा हासिल गर्नुभयो । सोही पढाइ सक्नेबित्तिकै सोही संस्थामा प्राध्यापक सुरु गर्नुभयो र विश्वविद्यालयको कार्यकारी प्रमुखका रूपमा रहेको उपकुलपतिमा नियुक्त हुनुभयो । उहाँ काठमाडौँ विश्वविद्यालयमै अध्ययन गरी सो

education and academia
executive appointment or resignation
feature story or profile
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...