काठमाडौं । साँस्कृतिक शहर भक्तपुरका स्थानीय बासिन्दाहरूले बुधबार परम्परागत ‘गथांमुगः चःह्रे’ (घण्टाकर्ण चतुर्दशी) पर्व हर्षोल्लासका साथ मनाएका छन् । नेवार समुदायमा परापूर्वकालदेखि प्रचलित यो पर्व विशेष गरी नकारात्मक शक्ति र भूतप्रेत भगाउने धार्मिक विश्वासका साथ मनाउने गरिन्छ । पर्वको अवसरमा भक्तपुरका विभिन्न टोल तथा चोकहरूमा नर्कट र छ्वालीबाट निर्मित घण्टाकर्णको पुत्ला उभ्याइएको थियो । स्थानीय […]

No persons extracted.
No organizations extracted.
other
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
cultural festival or event
standard news report