काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले शुक्रवार बैठक गर्ने भएको छ। समितिका सचिव दिनेश थापामगरका अनुसार बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा छलफल हुने विषय वा निर्णयका प्रस्तावबारे समितिले अहिलेसम्म औपचारिक रूपमा जानकारी सार्वजनिक गरेको छैन। समितिले बैठकबाट तय हुने कार्यसूचीअनुसार आवश्यक विषयमा छलफल गर्ने तयारी गरेको छ।

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown