काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि बोलाएको छ । केन्द्रीय समिति बैठक साउन २४ आइतबार दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा सहभागी हुनका लागि केन्द्रीय कार्य समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ।


-ink-1777278594.jpeg&w=3840&q=75)
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
ongoing situation or routine update
standard news report