महोत्तरी। मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीहरूले मनाउँदै आएको मधुश्रावणी पर्व आज समापन हुँदैछ। साउन कृष्ण पञ्चमी अर्थात् मौनापञ्चमीका दिन सुरु भएको यो पर्व साउन शुक्ल तृतीयाका दिन विधिपूर्वक सम्पन्न गरिन्छ। नवविवाहित दम्पतीबीच प्रेम, स्नेह र दाम्पत्य सम्बन्ध प्रगाढ होस् भन्ने कामनासहित विवाह भएको पहिलो वर्ष यो पर्व मनाउने मैथिल परम्परा छ। पति पक्षले पठाएको पूजा सामग्री […]

No persons extracted.
No organizations extracted.
The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
society and community issues
cultural festival or event
standard news report