अमेरिकी जस्टिस डिपार्टमेन्टका अनुसार ओपनएआई र यसको सहायक कम्पनीले स्वदेशी कामदारलाई भन्दा अस्थायी रोजगार भिसामा रहेका विदेशी कामदारलाई प्राथमिकता दिएको तथा भर्ना प्रक्रियामा अमेरिकी नागरिकलाई विभेद गरेको आरोप सल्टाउन ३२ लाख अमेरिकी डलर भुक्तानी गर्न सहमति जनाएका छन्। जस्टिस डिपार्टमेन्टको विज्ञप्ति अनुसार, ओपनएआई र प्रडक्ट डेभलपमेन्ट सफ्टवेयर निर्माता कम्पनी ‘स्ट्याटसिग’ले केही खुला पदहरूमा विदेशी कामदारहरूलाई […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
law and judiciary
settlement or plea deal
standard news report