काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका लागि जुत्ता, मोजा, कपडालगायत सामग्री खरिदमा भएको भनिएको अनियमितताबारे तत्काल छानबिन समिति गठन गर्न माग गर्नुभएको छ । लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथिसमेत प्रश्न उठिसकेको अवस्थामा उहाँलाई पदमै राखेर छानबिन गर्नु उचित नहुने बताउनुभयो । उहाँले आरोपित व्यक्तिलाई जिम्मेवारीबाट अलग गरेर […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
corruption probe or scam
standard news report