काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी हेडक्वार्टर विचौलियाहरूको प्रभावमा रहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा सांसद सुनारले यसअघि प्रहरी अधिकारीसँग भएको सवाल–जवाफको प्रसंग उठाउँदै प्रहरीका लागि स्रोत–साधन खरिदमा आफूले उठाएका प्रश्नको जवाफ आए/नआएकोबारे जानकारी मागे। उनले अघिल्लो बैठकमा आफूले उठाएका प्रश्न र राखेको धारणामा आफू […]

The identified locations mapped contextually to provide geographic overview of the events described in the coverage.
Loading Map Engine...
politics and government
Unknown
Unknown